काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.०५ रुपैयाँ र बिक्रीदर १३६.६५ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १५४.५१ रुपैयाँ र बिक्रीदर १५५.१९ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८३.६७ रुपैयाँ र बिक्रीदर १८४.४८ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.५० रुपैयाँ र बिक्रीदर ९.५४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.०४ रुपैयाँ र बिक्रीदर ३७.२० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९४ रुपैयाँ र बिक्रीदर १९.०२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.१६ रुपैयाँ र बिक्रीदर ३२.२० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३३ रुपैयाँ र बिक्रीदर ३७.४९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९४ रुपैयाँ र बिक्रीदर ९.९८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४३.६१ रुपैयाँ र बिक्रीदर ४४५.५६ रुपैयाँ कायम भएको छ ।