सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?
काठमाण्डौ । शुक्रबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३५ कम्पनीको ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.६४ प्रतिशत र निर्जीवन बीमा समूह १.५२ प्रतिशतले बढेको छ । दुबै उपसूचक...

