आशा लघुवित्तको नाफा १६८% ले वृद्धि, ईपीएस र लाभांश क्षमता कति ?
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा १६८.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिसम्म संस्थाले ६२ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको...

