हिमालयन लघुवित्तद्वारा व्यवस्थापकीय नेतृत्व विकास तालिम सम्पन्न
TRENDING
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउने खालको बजेट आएको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरेपछि संसद भवनबाहिर सञ्चारकर्मीसँगै कुरा गर्दै उनले सरकारले आफूहरुले दिएको सुझावअनुसारकै आर्थिक सुधारको वर्ष घोषणा गरेको भन्दै खुशी व्यक्त गरे ।
काठमाण्डौ । सरकारले बजेटमार्फत विभिन्न उत्पादन तथा क्षेत्रलाई कर, राजश्व तथा भन्सार छुट र सहुलियतको घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छुट सहुलियत, व्यापार सहजीकरण तथा लगानी प्रवद्र्धनका नीति घोषणा गरेका हुन् ।
काठमाण्डौ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)की दिवंगत पत्नी सीता दाहालको नाममा कलेज खोल्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सीता दाहालको नाममा नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज खोल्ने घोषणा गरेका हुन् ।
काठमाण्डौ । सरकारले आलु, प्याज र स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । संघीय संसदमा आज आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमनत्री वर्षमान पुनले यस्तो बताएका हुन् । अर्थमनत्री पुनले आलु, प्याज र स्याउ लगायतमा वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने बताए । यस्तै उनले मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको...
काठमाण्डौ । सरकारले आलु, प्याज र स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । संघीय संसदमा आज आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमनत्री वर्षमान पुनले यस्तो बताएका हुन् । अर्थमनत्री पुनले आलु, प्याज र स्याउ लगायतमा वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने बताए । यस्तै उनले मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको...
काठमाण्डौ । सरकारले आलु, प्याज र स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । संघीय संसदमा आज आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमनत्री वर्षमान पुनले यस्तो बताएका हुन् । अर्थमनत्री पुनले आलु, प्याज र स्याउ लगायतमा वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने बताए । यस्तै उनले मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको...
काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले मूल्य अभिवृद्धि कर छुट दिइएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गर्न र कराधार विस्तार गर्ने भन्दै केही वस्तुमा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था खारेज गरेका छन् । बजेटमार्फत उनले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेका छन् । यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने...
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षका लागि ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै आर्थिक वृद्धिदरको अनुमान घोषणा गरेका हुन् ।
काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०८१ ८२ का लागि कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गरेको छ । सोमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात कुल विनियोजनको ६१.३१ प्रतिशत छुट्याइएको छ। यस्तै, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात कुल बजेटको १८.९४ प्रतिशत छुट्याइएको छ ।
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ को लागि जलस्रोत तथा सिंचाईतर्फ ३६ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै कृषि उत्पादन बृद्धि गर्न पौने ३७ अर्ब बजेट विनियोजन गरिएको बताएका हुन् ।
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ मा बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै सहकारी क्षेत्रलाई व्यवस्थित गर्न नियमन निकाय स्थापना गर्ने बताएका हुन् । बचत तथा ऋण सहकारी संस्थामा देखिएका समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघर परिवारका सदस्यको नाममा रहेको...
सरकारले काठमाण्डौ उपत्यकामा जग्गा विकास गर्ने भएको छ । अर्थमनत्री वर्षमान पुनले आज संघीय संसदमा आगामी आवका लागि बजेट प्रस्तुत गर्दै गोदावरी ,तारकेश्वर,ललितपुर,नागार्जुन,चागुँनारायण, भक्तपुर लगायतका स्थानमा जग्गा विकास गरिने बताएका हुन् । यस्तै मन्त्री पुनले काठमाण्डौ उत्तर पूर्वमा नयाँ नगर निर्माण कार्य अघि बढाइने बताएका छन् । साथै सरकारले सुर्खेतको भेरीगंगा पहाडी...
काठमाण्डौ । सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गर्ने योजना बनाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ मा विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य लिएको छ । अर्थमनत्री वर्षमान पुनले आज संघीय संसदमा आगामी आवका लागि बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । मन्त्री पुनले आगामी वर्ष ९ सय मेगावाट विद्युत थप गर्ने र बंगलादेशमा बिजुली निर्यात सुरु गरिने बताएका छन् ।
काठमाण्डौ । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
काठमाण्डौ । सरकारले नेपालमै उत्पादन हुने मदिरा, कफी, चिया, अलैंची र हिमालय वाटरको ब्राण्डिङ गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वष २०८१/८२ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।
काठमाण्डौ । धनुषाको जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने भएको छ ।अर्थमन्त्री वर्षामान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा उक्त व्यवस्था प्रस्ताव गरिएको छ ।
काठमाण्डौ । सरकारले अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र आर्थिक सुधारका पाँच रणनीति तथा पाँच रुपान्तरणकारी क्षेत्रका कार्यक्रम अघि सारेको बताए ।
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुले बिना धितो बैंकबाट ऋण पाउने भएका छन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.