मंगलवार, असार २,२०८३ 11:13:25
Bizshala
  • मंगलवार, असार २,२०८३ 11:13:25
बक्सअफिसमा ‘लालीबजार’को दबदबा, ८ करोड ७८ लाख ग्रस कमाइ
NEWS

बक्सअफिसमा ‘लालीबजार’को दबदबा, ८ करोड ७८ लाख ग्रस कमाइ

काठमाण्डौ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्सअफिस रिपोर्टले नेपाली चलचित्र बजारको व्यावसायिक अवस्था मिश्रित देखाएको छ।आइतबारसम्मको ग्रस कमाइ र दर्शक उपस्थितिको आधारमा तयार गरिएको तथ्याङ्कले केही फिल्मले लगानी उठाउँदै नाफातर्फ अग्रसर भएको देखाउँछ भने केहीले अपेक्षाकृत कमजोर व्यापार गरिरहेका छन्।

विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित
NEWS

विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित

काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलहरूको निरन्तर अवरोधका कारण सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको छ।बैठक शुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले कार्यसूचीमा प्रवेश गर्न नदिँदै विरोध जनाएपछि शुरुमा १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो। 

प्रतिनिधिसभा बैठकमा तनाव जारी, कार्यसूची अघि बढ्न नसकेपछि बैठक १५ मिनेटका लागि स्थगित
NEWS

प्रतिनिधिसभा बैठकमा तनाव जारी, कार्यसूची अघि बढ्न नसकेपछि बैठक १५ मिनेटका लागि स्थगित

काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठक केहीबेरका लागि अवरुद्ध भएपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।  बैठकमा जारी छलफलका क्रममा उत्पन्न राजनीतिक असहमतिका कारण सदनको कार्यसूची अघि बढ्न नसकेपछि स्थगन गरिएको हो। 

‘आर्थिक विधेयकमै अपरेशन’ ? १६ पृष्ठ गायब, करका दर फेरबदल र सूचनाचुहावट प्रकरणमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग
ECONOMY& POLITICS

‘आर्थिक विधेयकमै अपरेशन’ ? १६ पृष्ठ गायब, करका दर फेरबदल र सूचनाचुहावट प्रकरणमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग

काठमाण्डौ । सरकारले संसद्मा दर्ता गरिसकेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्था फेरबदल गरिएको आरोपसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले गम्भीर विवादमा तानिएका छन्। संसद्मा पेश गरिएको विधेयक र पछि अर्थ मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको संस्करणबीच १६ पृष्ठको अन्तर देखिएपछि यो विषय अब संसद्को प्रमुख बहस बनेको छ।प्रतिपक्षी र सत्तापक्षकै केही सांसदहरूले करका दर...

दक्षिणी फिलिपिन्सको मिन्डानाओमा ७.८ म्याग्निच्युडको भूकम्प, १५ जनाको मृत्यु, १२९ भन्दा बढी घाइते
NEWS

दक्षिणी फिलिपिन्सको मिन्डानाओमा ७.८ म्याग्निच्युडको भूकम्प, १५ जनाको मृत्यु, १२९ भन्दा बढी घाइते

काठमाण्डौ । दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक जनधनको क्षति भएको छ।  प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ।

प्रधानमन्त्रीको अभिव्यक्ति विवादित बनेपछि प्रतिनिधिसभा अवरुद्ध, विपक्षी दलहरूको निरन्तर विरोध
NEWS

प्रधानमन्त्रीको अभिव्यक्ति विवादित बनेपछि प्रतिनिधिसभा अवरुद्ध, विपक्षी दलहरूको निरन्तर विरोध

काठमाण्डौ । प्रतिनिधिसभा बैठकमा राजनीतिक तनाव कायम रहँदै विपक्षी दलहरूले आफ्नो विरोधलाई निरन्तरता दिएका छन्।बैठक शुरु भएलगत्तै विपक्षी दलका सांसदहरू उठेर नाराबाजी र अवरोधमा उत्रिएका थिए, जसका कारण सदनको कामकारबाही प्रभावित भएको छ। 

माइतीघरमा जनमत पार्टीको प्रदर्शन, प्रदेश स्वायत्तताको माग
NEWS

माइतीघरमा जनमत पार्टीको प्रदर्शन, प्रदेश स्वायत्तताको माग

काठमाण्डौं । जनमत पार्टीले संघीयताको प्रभावकारी कार्यान्वयन र मधेश–केन्द्रित मुद्दालाई अघि सार्दै काठमाडौंमा प्रदर्शन गरेको छ।  माइतीघर मण्डलामा गरिएको शान्तिपूर्ण प्रदर्शनमार्फत पार्टीले प्रदेशलाई पूर्ण स्वायत्तता दिनुपर्ने माग पुनः उठाएको हो ।

लुम्बिनी मन्त्रिपरिषद् पुनर्गठनपछि नयाँ सत्ता समीकरण, पाँच मन्त्रीले लिए शपथ
NEWS

लुम्बिनी मन्त्रिपरिषद् पुनर्गठनपछि नयाँ सत्ता समीकरण, पाँच मन्त्रीले लिए शपथ

काठमाण्डौं । लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनसँगै नयाँ पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।   बुटवलमा सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न, १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी, केहीमा भने आन्तरिक विवादले रोकियो
NEWS

रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न, १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी, केहीमा भने आन्तरिक विवादले रोकियो

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ ।पार्टीका अनुसार हालसम्म ५६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन् भने १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी छ ।

रास्वपाको पहलमा सिंहदरबारमा सर्वदलीय बैठक जारी, राजनीतिक सहमतिको खोजी
NEWS

रास्वपाको पहलमा सिंहदरबारमा सर्वदलीय बैठक जारी, राजनीतिक सहमतिको खोजी

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमामा सर्वदलीय बैठक जारी रहेको छ ।छलफलमा देशका प्रमुख राजनीतिक दलका शीर्ष तथा प्रभावशाली नेताहरूको सहभागिता रहेको छ । 

सी जिनपिङको उत्तर कोरिया भ्रमण, क्षेत्रीय शक्ति सन्तुलनमा नयाँ संकेत
NEWS

सी जिनपिङको उत्तर कोरिया भ्रमण, क्षेत्रीय शक्ति सन्तुलनमा नयाँ संकेत

काठमाण्डौं । चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाको औपचारिक राजकीय भ्रमण गरेका छन्, जसलाई पूर्वी एसियाको शक्ति सन्तुलन र बदलिँदो भू–राजनीतिक समीकरणको दृष्टिले महत्वपूर्ण कूटनीतिक कदमका रूपमा विश्लेषण गरिएको छ ।  उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी री सोल जुले विमानस्थलमै उपस्थित भई राष्ट्रपति सीलाई भव्य स्वागत गरेका छन् ।

असन्तुष्टिबीच २० दिनको बिदापछि काममा फर्किइन् वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल
NEWS

असन्तुष्टिबीच २० दिनको बिदापछि काममा फर्किइन् वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल

काठमाण्डौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल लामो बिदापछि पुनः कार्यस्थलमा फर्किएकी छन् ।  करिब २० दिनको अनुपस्थितिपछि उनी सोमबारदेखि नियमित काममा सहभागी भएकी हुन् ।

टीएमसीलाई दिल्लीमा झट्का लाग्ने संकेत, राज्यसभा सदस्य कोयल मलिक र शुखेन्दू शेखर रॉयले राजीनामा दिने तयारीमा
NEWS

टीएमसीलाई दिल्लीमा झट्का लाग्ने संकेत, राज्यसभा सदस्य कोयल मलिक र शुखेन्दू शेखर रॉयले राजीनामा दिने तयारीमा

काठमाण्डौं । पश्चिम बंगालपछि अब भारतको राजधानी दिल्लीमा पनि तृणमूल कांग्रेस (टीएमसी) लाई राजनीतिक झटका लाग्न सक्ने संकेत देखिएको छ ।हाल ‘इन्डिया गठबन्धन’ को बैठकमा सहभागी हुन टीएमसी प्रमुख दिल्लीमा रहेको बेला पार्टीभित्र असन्तुष्टि र सम्भावित राजीनामाबारे चर्चा तीव्र बनेको छ । 

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री निर्वाचित
NEWS

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री निर्वाचित

काठमाण्डौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा डिकबहादुर खत्री (कुमार) चयन भएका छन् ।  हालै सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।

हालै भारत भ्रमण सकेर फर्केका परराष्ट्रमन्त्री अब चीन जाँदै
NEWS

हालै भारत भ्रमण सकेर फर्केका परराष्ट्रमन्त्री अब चीन जाँदै

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी साता चीनको औपचारिक भ्रमण गर्ने तयारी गरेका छन्। हालै मात्र भारतको उच्चस्तरीय भ्रमण सम्पन्न गरेर फर्किएका मन्त्री खनालले चीन यात्रा गर्न लागेका हुन् ।मन्त्री खनाल जुन १४ तारिख अर्थात जेठ ३१ गते चीन प्रस्थान गर्ने र १५ तथा १६ तारिखका दिन बेइजिङमा औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ। भ्रमणका क्रममा उनले चीनका...

सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रण मोडेलबारे नेपालमा छलफल
NEWS

सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रण मोडेलबारे नेपालमा छलफल

काठमाण्डौ । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (नाइस)ले ललितपुरको हात्तीवनस्थित सेमिनार हलमा ‘सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुनाः के नेपालमा लागू गर्न सकिन्छ ?’ विषयमा एक उच्चस्तरीय छलफल कार्यक्रम आयोजना गरेको छ।कार्यक्रममा सिंगापुरले विकासशील राष्ट्रबाट विश्वकै सबैभन्दा समृद्ध अर्थतन्त्रमध्ये एकमा रूपान्तरण गर्न...

पर्यटन बोर्डद्वारा सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन
TOURISM

पर्यटन बोर्डद्वारा सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन

काठमाण्डौ । रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ पर्यटकीय पदमार्ग (ट्रेल) विकासको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा गरिएको चारदिने स्थलगत अध्ययनले धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले समृद्ध यस क्षेत्रलाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने निष्कर्ष निकालेको छ ।आन्तरिक तथा...

विश्वकप फुटबल टोलीहरुका लागि गर्मी, यात्रा र निद्रा मुख्य चुनौती बन्ने !
OTHERS

विश्वकप फुटबल टोलीहरुका लागि गर्मी, यात्रा र निद्रा मुख्य चुनौती बन्ने !

काठमाण्डौ । आगामी जुन ११ देखि सुरु हुने फिफा विश्वकप २०२६ यस प्रतियोगिताको इतिहासमै सबैभन्दा ठूलो संस्करण हुने तयारीमा छ। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने यस प्रतियोगितामा पहिलो पटक ४८ टोलीहरूले १०४ खेल खेल्नेछन्।फ्रान्स, स्पेन, इङ्ग्ल्यान्ड र अर्जेन्टिना जस्ता परम्परागत शक्तिशाली टोलीहरू उपाधिका प्रमुख दाबेदार मानिएका छन्। स्टार खेलाडीहरु...

काठमाण्डौमा दक्षिण एसियाकै पहिलो ‘म्यारियट लक्जरी कलेक्सन’ होटल सञ्चालनको तयारी
TOURISM

काठमाण्डौमा दक्षिण एसियाकै पहिलो ‘म्यारियट लक्जरी कलेक्सन’ होटल सञ्चालनको तयारी

काठमाण्डौ । काठमाण्डौको केशरमहल क्षेत्रमा विश्वप्रसिद्ध होटल ब्रान्ड ‘द लक्जरी कलेक्सन’ अन्तर्गत पाँचतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ। पूर्व गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेको एमआईटी ग्रुप होल्डिङ र जमुना गुरुङको संयुक्त लगानीमा निर्माणाधीन यो १७ तले होटल सन् २०२६ को अक्टोबर महिनामा सञ्चालनमा आउने लक्ष्य राखिएको छ।यो परियोजना २०१४ देखि निर्माणाधीन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.