सरकारद्वारा उखुको न्यूनतम खरिद मूल्य ६२० रुपैयाँ निर्धारण
काठमाण्डौ । सरकारले चालु वर्षका लागि उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रति क्विन्टल ६२० रुपैयाँ तोक्ने निर्णय गरेको हो।
TRENDING
काठमाण्डौ । सरकारले चालु वर्षका लागि उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रति क्विन्टल ६२० रुपैयाँ तोक्ने निर्णय गरेको हो।
काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सिएनआई) र सामाजिक सुरक्षा कोष (एसएसएफ) बीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।नेपाल उद्योग परिसंघ (सिएनआई) र सामाजिक सुरक्षा कोष (एसएसएफ) ले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउन र श्रमिकलाई योजनामा आवद्ध गराउन प्रोत्साहन गर्न समझदारी गरेको हो ।सोमबार परिसंघ सचिवालयमा परिसंघ र सामाजिक सुरक्षा कोषले...
काठमाण्डौ । सोमबार साँझको मन्त्रिपरिषद् बैठकले सात मुख्य निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सूचना तथा सञ्चारप्रविधि मन्त्री जगदीश खरेलले पत्रकारहरूसमक्ष समग्र निर्णयहरूको विवरण प्रस्तुत गरे।
काठमाण्डौ । नेपालको न्यायिक इतिहासमा एक महत्वपूर्ण फैसला गर्दै सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण (एनईए) का पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाउने सरकारको निर्णय बदर गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार यो आदेश जारी गर्दै शाक्यलाई पूर्ववत् रूपमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनःस्थापित...
काठमाण्डौ । अण्डाको मूल्य वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले मंगलबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । संघले प्रतिक्रेट २० रुपैयाँले अण्डाको भाउ बढाएको छ ।
काठमाण्डौ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा आगामी पौष ३ गतेदेखि १७ गतेसम्म १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ बुटवलमा आयोजना गर्न लागिएको छ ।१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ को नारा ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको...
काठमाण्डौ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते मृत्यु भएका ४५ जनालाई शहीद सूचीमा राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले आइतबार गृहमन्त्रीस्तरीय निर्णय गर्दै उक्त सूचीकृत नाम तीन दिनभित्र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्न सर्कुलर गरेको हो।
काठमाण्डौ । बाढी पहिरोले ठूलो क्षति पुर्याएको रसुवागढी जलविद्युत् आयोजना आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको नेतृत्वमा निर्माण भएको १११ मेगावाट क्षमताको आयोजनामा शनिबारबाट एक युनिटमार्फत ३७ मेगावाट विद्युत् उत्पादन सुरु गरिएको प्राधिकरणले जनाएको छ।
काठमाण्डौ । सरकारले निर्यात प्रोत्साहनका लागि व्यवसायीलाई दिइँदै आएको नगद अनुदानको बाँकी रकम छिट्टै उपलब्ध गराउने तयारी गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निर्यातमा दिइँदै आएको नगद अनुदान कटौती गरिए पनि, अघिल्ला वर्षहरूमा रोकिएका रकम भने निकासा गरिने भएको हो।अर्थमन्त्री रामेश्वरप्रसाद खनालले व्यवसायीले पाउन बाँकी रहेको अनुदान रकम भुक्तानीका लागि सरकार...
काठमाण्डौ । नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड आगामी मंसिर २४ गतेदेखि पुस १ गतेसम्म पाँच दिनका लागि दैनिक पाँच घण्टा बन्द रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डमा कालोपत्र तथा पोखरेभिर क्षेत्र विस्तार कार्य तीव्र गतिमा सम्पन्न गर्न एकैपटक धेरै उपकरण सञ्चालन गर्नुपर्ने भएकाले अस्थायी रूपमा यातायात अवरुद्ध गर्न लागिएको सडक विभागले जनाएको छ।निर्धारित तालिका अनुसार सडक बिहान...
काठमाण्डौ । जेनजी अभियानका अभियन्ता मिरज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनका माग र भावना प्रति संवेदनशील हुन आग्रह गरेका छन्। जेनजी अभियन्ता प्रकाश शर्माको रिहाइको मागसहित शनिबार जिल्ला प्रहरी परिसर, काठमाण्डौ पुगेका ढुंगानाले अन्तरिम सरकारले आन्दोलनका मुद्दाहरू बेवास्ता गरेको आरोप लगाए।
काठमाण्डौ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको आरोपमा पाँच पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गराएको हो।मुद्दामा चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड समेत विपक्षीका...
काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रालिद्वारा उत्पादित ‘पफ’ बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ । विभागले मंसिर १९ गते एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
काठमाण्डौ। नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई)का पदाधिकारीहरुले नेपालका लागि श्रीलंकाका राजदूत रुवान्ती डेल्पिटियालाई भेटेका छन् । काठमाण्डौको बुढानिलकण्ठम अवस्थित श्रीलंका दूतावासमा भएको भेटघाट कार्यक्रममा नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई)का सदस्य डा. राजेश काजी श्रेष्ठ, अध्यक्ष विजय श्रेष्ठ, महासचिव नरेन्द्र बल्लभ...
काठमाडौं । जापानको ओसाकामा आयोजना भएको वर्ल्ड एक्स्पो–२०२५ मा सहभागी नेपाली अधिकारीहरूको भ्रमणसँग सम्बन्धित अनियमितता र सम्भावित भ्रष्टाचारका विषयमा गम्भीर प्रश्न उठेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले घटना स्पष्ट गर्न ३० दिनको समय दिएर छानबिन प्रक्रिया अघि बढाएको छ ।२०८१ चैत्र १३ देखि २८ सम्म जापान पुगेको नेपाली प्रतिनिधि टोलीमा सह–सचिव भरतविक्रम राणा,...
काठमाण्डौ । रिलायन्स फाईनान्स लिमिटेड १६ औं वर्षमा प्रवेश गरेको छ । २०६६ मंसिर १० गते नेपाल राष्ट्र बैकबाट ‘ग’ बर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरि २०६६ मंसिर १८ बाट सञ्चालनमा आएको कम्पनीको काठमाण्डौ महानगरपालिका– १ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय सहित मुख्य शाखा कार्यालय राखी आफनो कारोबार शुरु गर्दै आएको छ ।कम्पनीले केन्द्रीय कार्यालयसहित न्यूरोड...
काठमाण्डौ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लक्ष्य निर्धारण गरिएका पूर्ण कर परीक्षणको काम नरोकिने जनाएको छ । विभागले एक विज्ञप्ति जारी गर्दै विभागअन्तर्गतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र आन्तरिक राजस्व कार्यालयसमेतका लागि चालु आवमा लक्ष्य निर्धारण गरिएका पूर्ण कर परीक्षणको काम नियमित हुने उल्लेख गरेको हो ।
काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्न लागेको छ । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न आज उक्त बैठक डाकिएको हो ।
काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न मंसिर १९ गते का लागि बैठक डाकिएको हो ।
काठमाण्डौ । कान्ति लोकपथमा मङ्सिर २० गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । काठमाण्डौ–हेटौडा जोड्ने यो सडक विभिन्न भागमा फराकिलो बनाउन र वर्षा याममा गएको पहिरो पन्छाउन मङ्सिर २० गतेबाट ६० दिनसम्म ६ घण्टा बन्द रहने छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.