नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदुतबीच द्विपक्षीय आर्थिक सम्बन्ध बिस्तारमा छलफल
काठमाण्डौ । नेपाल उद्योग परिसंघ र नेपालका लागी बेलायती राजदुत रब फेनबीच द्धिपक्षिय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिबृद्धिमा छलफल भएको छ। परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल इन बिजनेसु लगायत नयाँ कार्यक्रमहरु सुरु गरेकोमा धन्यवाद ज्ञापन गरे । यसबाट नेपालले महत्वपूर्ण...

