बजेटोत्सवमा जनताको आवाज
जनमत
TRENDING
काठमाण्डौं । नेपालको हिमाली पर्यटनको धड्कन मानिने अन्नपूर्ण संरक्षण क्षेत्र पछिल्लो समय विदेशी पर्यटकको आकर्षणको केन्द्रका रूपमा अझ सशक्त बन्दै गएको छ। गत साउनदेखि चैतसम्म मात्रै यहाँ दुई लाख ५१ हजारभन्दा बढी विदेशी पर्यटक पुगेका छन् । यो आगमनले पनि यस क्षेत्रको बढ्दो लोकप्रियता स्पष्ट देखाउँछ।विशेषगरी चैत महिना यहाँको पर्यटनका लागि स्वर्णिम सावित भएको छ, जहाँ ६५...
काठमाण्डौ । इरान अमेरिका युद्धपश्चात निरन्तर वृद्धि भईरहेको इन्धनको मूल्य तत्कालै नघट्ने देखिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएका हुन् ।
काठमाण्डौं । सहकारी क्षेत्रमा देखिएको संकट समाधानतर्फ सरकार अब निर्णायक रूपमा अघि बढ्ने संकेत देखिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतीभा रावलले बचतकर्ताको रकम फिर्ता गराउने कार्यलाई प्राथमिकतामा राख्दै ठोस कदम चालिने बताएकी छन्।
काठमाण्डौं । नेपाल चिकित्सक संघको नेतृत्वमा परिवर्तन आएको छ। हालै सम्पन्न ३०औं कार्यकारिणी निर्वाचनबाट डा. बद्री रिजाल अध्यक्षमा चयन भएका छन्, जसले प्रतिस्पर्धीहरूलाई पछि पार्दै बहुमतसहित नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्।निर्वाचन परिणामले डा. रिजालको बलियो उपस्थितिलाई पुष्टि गरेको छ। उनले ३१९६ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी डा। मंगल रावल (२९४० मत) लाई २५६...
काठमाण्डौ । व्यवसायी शेखर गोल्छा रिहा भएका छन् । काठमाण्डौ जिल्ला अदालतले मंगलबार हिरासत म्याद थप गर्न अस्वीकार गरेपछि गोल्छा रिहा भएका हुन्। यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बीमा ऐन अन्तर्गत अनुसन्धानका लागि पुनः हिरासतमा राख्न अनुमति मागेको थियो।तर, सर्वोच्च अदालतले जिल्ला अदालतका अघिल्ला दुई म्याद थप आदेश बदर गर्दै धरौटी वा जमानतको विकल्पलाई प्राथमिकता...
काठमाण्डू, सरकारले संघीय संसदका दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
काठमाण्डौं । नेपाली कांग्रेसभित्र देखिएका आन्तरिक शक्ति सन्तुलन र फरक राजनीतिक धारबीच समन्वय खोज्ने प्रयासस्वरूप सभापति गगन थापा र नेता डा.शेखर कोइरालाबीच छलफल भएको छ।सर्वोच्च अदालतले वैशाख ४ गते पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुंग्याएपछि दुवै नेताबीच भएको यो पहिलो औपचारिक भेटलाई पार्टीको आगामी दिशा निर्धारणसँग जोडेर हेरिएको छ।
काठमाण्डौं । काभ्रे जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्गअन्तर्गत खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन निषेध गर्ने निर्णय गरेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनपछि काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको समन्वयात्मक छलफलको आधारमा जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय...
काठमाण्डौं । अमेरिकाको वासिङ्टन डिसीमा जारी ‘SelectUSA Investment Summit’ मा सहभागी हुन नेपाली व्यवसायिक प्रतिनिधिमण्डल पुगेको छ। यो सम्मेलनलाई नेपाल–अमेरिका आर्थिक सम्बन्ध विस्तार, लगानी आकर्षण र निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्रीको आह्वानमा आज मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्नेछ ।
काठमाण्डौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने योजनासम्बन्धी बहुचर्चित संगठित अपराध मुद्दा आज पनि जिल्ला अदालत काठमाडौंमा सुनुवाइका लागि अघि बढाइएको छ। उक्त मुद्दाको पेसी न्यायाधीश खिमानन्द भुसालको इजलासमा निर्धारण गरिएको छ।
काठमाण्डौं । विश्वकै अग्लो शिखर सगरमाथा आरोहणको क्रममा खुम्बु आइसफल क्षेत्रमा भएको हिमपहिरोले दुई जना आरोही घाइते भएका छन्। पर्यटन प्रवर्द्धनका हिसाबले महत्वपूर्ण मानिने यस क्षेत्रमा भएको घटनाले आरोहण सुरक्षाबारे फेरि ध्यानाकर्षण गराएको छ।
काठमाण्डौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने उद्देश्यले गठन गरिएको कार्यदलले आज विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ।कार्यदलले संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्र मामिला विशेषज्ञ तथा पूर्वप्रशासकहरूसँग परामर्श गर्दै संशोधनका सम्भावित विषयमा सुझाव संकलन गर्नेछ।
काठमाण्डौं । सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको घोषणा गरेसँगै प्रदेशको राजनीतिक वातावरण फेरि तातेको छ।सोमबार प्रमुख सचेतक चन्दनकुमार सिंहले हस्ताक्षरसहित समर्थन फिर्ताको औपचारिक पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए।
काठमाण्डौं । निर्माण क्षेत्रमा बढ्दो आर्थिक दबाब र नीतिगत अन्योलका कारण मुलुकको पूर्वाधार विकास गम्भीर संकटतर्फ उन्मुख भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ ले सरकारलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ।माग सम्बोधन नभए देशभरका आयोजना ठप्प पार्ने चेतावनीसमेत महासंघले दिएको छ।
काठमाण्डौं । सुकुमवासी बस्ती हटाउने सरकारी कदमको प्रक्रिया र कानूनी आधारबारे स्पष्ट विवरण माग गर्दै सर्वोच्च अदालत ले सरकारलाई आदेश दिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले माजिद अन्सारीसहितका निवेदकहरूको रिटमाथि सुनुवाइ गर्दै सरकारलाई पाँच बुँदामा आवश्यक कागजात र निर्णयहरू पेश गर्न निर्देशन दिएको हो।
काठमाण्डौं । धितोमा राखिएको जग्गा व्यवस्थापनसम्बन्धी बैंक तथा वित्तीय संस्थामाथि लगाइएको समयसीमा सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै खारेज गरेको छ।सर्वोच्च अदालत को संवैधानिक इजलासले लिलाम प्रक्रियामा बिक्री हुन नसकेको सम्पत्ति तीन वर्षभित्र अनिवार्य रूपमा बेच्नुपर्ने प्रावधान संविधानसँग बाझिएको निष्कर्ष निकालेको हो।
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसअनुसार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्ले सो अध्यादेश पुनः जस्ताकोतस्तै सिफारिस गरेपछि राष्ट्रपति कार्यालयले आज यसलाई स्वीकृति दिएको हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.