द्रुत गतिमा परिवर्तन भइरहेको मिडिया र विज्ञापन व्यवसायबारे नेपाल बिज्ञापन संघद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाण्डौ । नेपाल विज्ञापन संघ (आन) ले आफ्नो स्थापनाको ३६औँ वार्षिकोत्सबको मनाउने क्रममा आयोजित जेठ ३० देखि असार ३०, २०८३ सम्म Month of Creativity कार्यक्रम अन्तर्गत आज एक विशेष अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । Evolving Media Landscape and Ever–Transitioning Advertising Business(परिवर्तनशील मिडिया परिदृश्य र निरन्तर रूपान्तरणकारी विज्ञापन व्यवसाय) शीर्षक दिइएको उक्त कार्यक्रम काठमाडौँको गौशाला स्थित होटल...

