अन्नपूर्ण केबुलकारद्वारा ४०% हकप्रद निष्कासन
काठमाण्डौ । अन्नपूर्ण केबुलकार लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आजदेखि ४० प्रतिशत अर्थात १ः०.४ अनुपातमा रु.१०० अंकित दरका ४९ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गरेको हो । सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । सेयरधनीले कम्पनीको खाता भएका राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र लक्ष्मी सनराइज बैंकमा हकप्रद...