बेनी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन
काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडको आइपीओ भर्ने आज (चैत १५) गते अन्तिम दिन रहेको छ । चैत १गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीमो निष्कासन गरेकोमा स्थानीय बासिन्दाहरुले आजसम्म मात्रै आवेदन दिन सक्नेछन् । छ । कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको...

