बोइङ विमानको इन्जिनमा उड्ने बित्तिकै लाग्यो आगो
काठमाण्डौ । अमेरिकामा एउटा यात्रुवाहक विमानले टेकअफ लगत्तै आपतकालीन अवतरण गर्नुपरेको छ । रिपोर्टका अनुसार डेल्टा एयरलाइन्सको बोइङको विमान लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार एटलान्टाका लागि उडेको थियो तर त्यसको एउटा इन्जिनमा उडेको केही समयमै आगो लागेको थियो।त्यसपछि विमान आकस्मिक अवतरणका लागि फर्किनुपरेको थियो । घटनाको भिडियो सार्वजनिक भएको छ, जसमा बोइङ...