जापानलाई उछिन्दै क्यालिफोर्निया बन्यो विश्वकै चौथो ठूलो अर्थतन्त्र
काठमाण्डौ । अमेरिकी राज्य क्यालिफोर्निया जापानलाई उछिन्दै विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको छ । क्यालिफोनिर्याका गभर्नर ग्याभिन न्यूसमले सन् २०२४ मा ४.१ ट्रिलियन डलर जीडीपी पुगको बताउदै जापानलाई पछि पारेको बताएका हुन् । यसका साथै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण टेक पावर हाउसको रुपमा परिचित क्यालिफोनिर्याको तीव्र वृद्धि भईरहेको सम्पत्तिलाई...