क्यापिटल म्याक्स सेक्युरिटिजले डाक्यो साधारण सभा, लाभांश पारित गरिने
काठमाण्डौ । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले तेस्रो वार्षिक साधारण सभा डाकेको छ । मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस ११ गते काठमाण्डौको ज्ञानेश्वरमा रहेको अटिक रेस्टुरेन्टमा दिउँसो साढे ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको हाल कायम चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको विभिन्न बैंक तथा वित्तीय...

