पोखरामा AION र XPENG सहित सिजी मोटर्सको मेगा सेल्स एण्ड एक्सचेञ्ज क्याम्प आयोजना
काटमाण्डौ । काठमाडौंमा मेगा सेल्स एण्ड एक्सचेञ्ज कार्निभल को भव्य सफलतापछि नेपालमा AION र XPENG विद्युतीय सवारी साधनको आधिकारिक वितरक सिजी मोटर्सले पोखरामा मेगा सेल्स एण्ड एक्सचेञ्ज क्याम्प आयोजना गर्ने घोषणा गरेको छ। यस कार्यक्रममार्फत ग्राहकहरूले विश्वप्रसिद्ध विद्युतीय सवारी ब्रान्ड AION र XPENG का मोडेलहरू नजिकबाट अनुभव गर्ने साथै विशेष तथा मूल्ययुक्त अफरहरूको लाभ लिन...

