छिमेक लघुवित्तको ६९ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थाको दुईजना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ६९ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।

