IME remit
  • शुक्रबार, कार्तिक २१,२०८२ 09:53:51
बैंकको नाफाघाटा हिसाबः धेरै नाफा कमाउनेको सूचीमा ग्लोबल पहिलो नम्बरमा, कुमारी पनि टप फाइभमा
BANKING

बैंकको नाफाघाटा हिसाबः धेरै नाफा कमाउनेको सूचीमा ग्लोबल पहिलो नम्बरमा, कुमारी पनि टप फाइभमा

काठमाण्डौ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् ।  प्रकाशित वित्तीय विवरण हेर्दा धेरै बैंकको खूद नाफा घटेको छ । केही स्थिर अवस्थामा छन् भने विषम परिस्थितिमा पनि कतिपयले नाफा बढाएका छन् ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.