लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालय र त्यस मातहतका उच्च कर्मचारीको बुधबार मन्त्रालयमा बसेको बैठकमा मन्त्री खड्काले आफूले राखेको लक्ष्यको प्रगति हासिल हुनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । उक्त अवसरमा उनले आगामी दिनमा नयाँ कार्यक्रमलाई...