प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले संसदमा बजेटमाथिका प्रश्नको जवाफ दिने
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजन विधेयकमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन्।प्रतिनिधिसभाको कार्यसूचीअनुसार प्रधानमन्त्रीको कार्यक्षेत्रअन्तर्गत रहेका मन्त्रालय तथा निकायहरूको बजेटमाथि छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नहरूको सम्बोधन...

