कुल आम्दानीको ६० प्रतिशतभन्दा बढी राज्य कोषमा बुझाउँदै एनसेल
काठमाण्डौ । निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलले व्यवसायिक आम्दानीमा सामान्य गिरावट आए पनि राज्य कोषमा गर्ने योगदानलाई उच्च राखेको छ।चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना अर्थात् साउनदेखि चैतसम्म एनसेलले कुल आम्दानीको ६०.८१ प्रतिशत रकम कर, शुल्क, रोयल्टी तथा विभिन्न सरकारी कोषमा बुझाएको देखिएको छ।यस अवधिमा कम्पनीले कुल २४ अर्ब ३३ करोड रुपैयाँ आम्दानी...

