बुधबार, असार १७,२०८३ 11:39:16
Bizshala
  • बुधबार, असार १७,२०८३ 11:39:16
मंगलबारको थोक मूल्य सार्वजनिक, गोलभेँडा–आलुदेखि माछासम्मको नयाँ भाउ
NEWS

मंगलबारको थोक मूल्य सार्वजनिक, गोलभेँडा–आलुदेखि माछासम्मको नयाँ भाउ

काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजको अद्यावधिक अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ।  नयाँ सूचीअनुसार तरकारी, फलफूल, मसलाजन्य वस्तु तथा माछासहित अधिकांश कृषि उत्पादनको थोक मूल्य निर्धारण गरिएको छ भने केही वस्तुको मूल्यमा सामान्य हेरफेर पनि गरिएको छ।

कालीमाटी बजारको मूल्यसूची सार्वजनिक, कुन वस्तुको भाउ कति ?
NEWS

कालीमाटी बजारको मूल्यसूची सार्वजनिक, कुन वस्तुको भाउ कति ?

काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विभिन्न कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ।  समितिले तरकारी, फलफूल, मसला तथा माछासहित दैनिक उपभोग्य कृषि उत्पादनको मूल्य अद्यावधिक गरेको हो।

धादिङको लौका, मकवानपुरको काउली र सल्यानको आलुमा उच्च विषादी
NEWS

धादिङको लौका, मकवानपुरको काउली र सल्यानको आलुमा उच्च विषादी

काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा तीन प्रकारका तरकारीमा तोकिएको मापदण्डभन्दा बढी विषादीको मात्रा फेला परेपछि ती तरकारी नष्ट गरिएको छ।कृषि विभागअन्तर्गतको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाले शुक्रबार गरेको परीक्षणमा धादिङबाट ल्याइएको लौका, मकवानपुरको काउली र सल्यानको आलुमा स्वास्थ्यका लागि जोखिमपूर्ण स्तरको...

कालीमाटीले सार्वजनिक गर्‍यो आइतबारको तरकारी तथा फलफूलको थोक मूल्यसूची
NEWS

कालीमाटीले सार्वजनिक गर्‍यो आइतबारको तरकारी तथा फलफूलको थोक मूल्यसूची

काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि विभिन्न तरकारी तथा फलफूलको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ।  समितिले मौसमी उत्पादनको उपलब्धताका आधारमा कृषिउपजको मूल्य निर्धारण गरेको जनाएको छ।

कालीमाटी बजारमा  शनिबारका लागि तरकारी तथा फलफूलको नयाँ मूल्यसूची सार्वजनिक, गोलभेँडा १० रुपैयाँदेखि ५० रुपैयाँसम्म
NEWS

कालीमाटी बजारमा शनिबारका लागि तरकारी तथा फलफूलको नयाँ मूल्यसूची सार्वजनिक, गोलभेँडा १० रुपैयाँदेखि ५० रुपैयाँसम्म

काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।सार्वजनिक गरिएको मूल्यसूचीअनुसार अधिकांश तरकारी तथा फलफूलको मूल्य स्थिर रहेको छ भने केही वस्तु सस्तो दरमा कारोबार भइरहेको छ ।

कालीमाटीमा गोलभेँडा सस्तो, काउली र च्याउको मूल्य उकालोमा
NEWS

कालीमाटीमा गोलभेँडा सस्तो, काउली र च्याउको मूल्य उकालोमा

काठमाण्डौ  । काठमाण्डौस्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि विभिन्न कृषि उपजहरूको थोक मूल्यसूची सार्वजनिक गरेको छ।  आजको मूल्यसूचीअनुसार केही तरकारीको मूल्यमा गिरावट आएको छ भने केही तरकारी तथा च्याउजन्य उत्पादनको मूल्य बढेको देखिएको छ।  

कालीमाटी बजारमा तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक, गोलभेँडा ६०, आलु ३० देखि ३८ रुपैयाँ प्रतिकिलो
NEWS

कालीमाटी बजारमा तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक, गोलभेँडा ६०, आलु ३० देखि ३८ रुपैयाँ प्रतिकिलो

काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजहरूको थोक अधिकतम मूल्य निर्धारण गरेको छ।  दैनिक बजार मूल्य, आपूर्ति अवस्था र मौसमी उत्पादनलाई आधार मानेर समितिले तरकारी, फलफूल, मसला तथा माछामासुको मूल्य सूची सार्वजनिक गरेको हो।

कालीमाटी बजारमा आजको थोक मूल्य सार्वजनिक, तरकारीदेखि फलफूलसम्म नयाँ दर
NEWS

कालीमाटी बजारमा आजको थोक मूल्य सार्वजनिक, तरकारीदेखि फलफूलसम्म नयाँ दर

काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजहरूको थोक अधिकतम मूल्य सार्वजनिक गरेको छ।समितिले दैनिक बजारमा देखिने आपूर्ति, माग तथा मौसमी अवस्थालाई आधार मानेर मूल्य निर्धारण गरिएको जनाएको छ। 

कालीमाटी बजार विकास समितिद्वारा दैनिक कृषिउपजको थोक मूल्य निर्धारण
NEWS

कालीमाटी बजार विकास समितिद्वारा दैनिक कृषिउपजको थोक मूल्य निर्धारण

काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।  समितिका अनुसार बजार आपूर्ति, मौसमी उत्पादन र आयातित आपूर्तिलाई आधार मानेर मूल्य निर्धारण गरिएको हो।

कालीमाटी बजारमा तरकारीको मूल्य फेरबदल, केही महँगिए केही सस्तिए
NEWS

कालीमाटी बजारमा तरकारीको मूल्य फेरबदल, केही महँगिए केही सस्तिए

काठमाण्डौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्य निर्धारण सार्वजनिक गरेको छ ।बजारमा आपूर्ति र मागको सन्तुलनअनुसार केही तरकारीको मूल्य बढ्दा केहीमा भने कमी आएको देखिएको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.