अमेरिकी केन्द्रीय बैंकले फेरि घटायो ब्याजदर, सुनको मूल्यमा उछाल आउने !
काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ(फेड)ले २५ बेसिक प्वइन्ट अर्थात ०.२५ प्रतिशतले ब्याजदर घटाएको छ । यो कटौतीपछि ब्याजदर ३.७५ प्रतिशतदेखि ४.० प्रतिशतको दायरामा आएको छ । यो फेडले गरेको वर्षको दोस्रो कटौती हो।यसअघि गत महिना अक्टोबर १७ मा फेडरल रिजर्भले २५ आधार बिन्दुले ब्याजदर घटाएको थियो । ब्याजदर कटौतीले हल्का महङगी बढेतापनि श्रम बजारलाई कमजोर हुनबाट भने जोगाउन...

