गरिमा सुवर्ण योजनाको इकाई खरिदका लागि आवेदन अवधि थप
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडलको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । क्यापिटलले फागुन २८ गतेदेखि निष्कासन गरेको उक्त योजनाको इकाईमा अव लगानीकर्ताहरुले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् । सो योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ । यद्यपि, क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा...

