अपडेट: अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य उकालो, एक घण्टामै १% भन्दा बढी वृद्धि
काठमाण्डौ ।अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। पछिल्लो एक घण्टाको अपडेटअनुसार सुनको मूल्य एक प्रतिशतभन्दा बढीले बढ्दै नयाँ उच्च स्तरमा पुगेको छ।