ग्रीनलाइफ हाईड्रोपावरको नाफा ४३.३२% ले वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाण्डौ । ग्रीनलाइफ हाईड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको विवरणअनुसार उक्त अवधिमा कम्पनीले १ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ७५ लाख ५१ हजारको तुलनामा ४३.३२ प्रतिशतले बढी हो ।कम्पनीले विद्युत बिक्रीमार्फत २६ करोड ७५ लाख रुपैयाँ आर्जन...

