आईतवार, बैशाख १४,२०८२ 08:42:34
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 08:42:34
तेस्रो लगानी सम्मेलन आजदेखि सुरु, कुन–कुन मुख्य परियोजना प्रस्तुत गरिँदैछन् ?
ECONOMY& POLITICS

तेस्रो लगानी सम्मेलन आजदेखि सुरु, कुन–कुन मुख्य परियोजना प्रस्तुत गरिँदैछन् ?

काठमाण्डौ । तेस्रो लगानी सम्मेलन आजदेखि काठमाण्डौमा सुरु भएको छ । विश्वभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रेरित गर्ने उदेश्यका साथ २ दिनसम्म चल्ने लगानी सम्मेलन आजदेखि सुरु भएको हो ।  लगानी बोर्डले आयोजना गर्न लागेको लगानी सम्मेलनमा विश्वभरबाट १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहनेछ । पछिल्लोपटक नेपालमा २०७५ सालमा लगानी सम्मेलन आयोजना गरिएको थियो । यसबीचमा...

लगानी सम्मेलनको मुखैमा आधा दर्जन बढी कानून संशोधन
ECONOMY& POLITICS

लगानी सम्मेलनको मुखैमा आधा दर्जन बढी कानून संशोधन

काठमाण्डौ । सरकारले लगानी सम्मेलन लाई लक्षित गरी लगानीका लागि बाधकको रुपमा रहेका कानून संशोधन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले लगानीका लागि बाधक ठहराइएका ८ वटा कानून संशोधन गर्ने निर्णय गरेको हो ।  मन्त्रीपरिषद्को बैठकले सो प्रस्ताव आजै स्वीकृत समेत गरेको छ । मन्त्रीपरिषद्को बैठकले भूमि सम्बन्धी ऐन २०२१,राष्ट्रिय निकुञ्ज तथा संरक्षण वन्यजन्तु...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.