इजरायलको सेयरबजारमा तीव्र वृद्धि, डलरको तुलनामा शेकेल पनि बलियो बन्दै
काठमाण्डौ । इरानविरुद्ध अमेरिका र इजरायलले शनिबारदेखि संयुक्त सैन्य कारबाही सुरु गरेपछि पहिलो कारोबार दिन सोमबार इजरायलको सेयर बजार तीव्र रूपमा उकालो लागेको छ भने राष्ट्रिय मुद्रा शेकेल अमेरिकी डलरको तुलनामा मजबुत बनेको छ।ब्लु–चिप सूचकांक तेल अभिभ ३५ इन्डेक्स ४.६ प्रतिशतले बढेर बन्द भयो भने फराकिलो बजार समेट्ने टीए–१२५ इन्डेक्स ४.८ प्रतिशतले उकालो लाग्यो। ऊर्जा, वित्त...

