NAIMA 2025 मा जगदम्बा मोटर्सद्वारा १४ देखि १९ सिट क्षमताका व्यावसायिक विद्युतीय सवारीसाधन सार्वजनिक
काठमाण्डौ । नेपालको अटोमोबाइल क्षेत्रमा अग्रणी कम्पनीमध्ये एक जगदम्बा मोटर्स प्रा.लि. ले सन् २०२५ को NAIMA नेपाल मोबिलिटी एक्स्पो मा नयाँ व्यावसायिक विद्युतीय सवारीसाधनहरू सार्वजनिक गर्ने भएको छ। शंकर ग्रुप अन्तर्गत सञ्चालनमा रहेको कम्पनीले Farizon, Chery Wanda र King Long जस्ता चिनियाँ ब्रान्ड अन्तर्गत १४ देखि १९ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबसहरू नेपाली बजारमा ल्याउने तयारी...