BREAKING: अर्का पूर्व अर्थमन्त्रीलाई पनि पक्राउ गर्ने तयारी !
काठमाण्डौ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको दायरा थप विस्तार गर्ने क्रममा सरकारले अर्का पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि समेत छानबिन अघि बढाउने तयारी गरेको दाबी गरिएको छ।सोमबार एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ गरिएको भनिएसँगै, पूर्वअर्थमन्त्री शर्मासँग जोडिएको...

