जनता प्रसारण तथा प्रकाशनले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडले आईपीओ जारी गर्ने प्रक्रियाको थालनी गरेको छ । कम्पनीले प्रारम्भिक प्रक्रियाअन्तर्गत आइ्र्रपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । वैशाख ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १० औं वार्षिक साधारण सभा यही वैशाख २७ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा बिहान साढे ७ बजेदेखि...