शनिबार, माघ २४,२०८२ 04:19:26
Bizshala
  • शनिबार, माघ २४,२०८२ 04:19:26
जय अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने
Capital Market

जय अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

काठमाण्डौ । जय अम्बे स्टिल्स लिमिटेडले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ ।माघ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १४ गते ललितपुरमा रहेको होटल हिमालयमा बिहान साढे ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.