डेल्टा र कोरियन एयरले वेष्टजेटको २५% स्वामित्व खरिद गर्ने
काठमाण्डौ । डेल्टा एयरलाइन्स र कोरियन एयरलाइन्सले क्यानडाको हवाई कम्पनी वेष्टजेट एयरलाइन्सको २५ प्रतिशत स्वामित्व खरिद गर्ने भएको छ । दुवै कम्पनीले निजी अमेरिकी कम्पनी ओनेक्स कर्पमार्फत ५५० मिलियन डलरमा २५ प्रतिशत स्वामित्व अधिग्रहण गर्न लागेका हुन् । जसमा डेल्टाले १५ प्रतिशत स्वामित्वका लागि ३३० मिलियन डलर लगानी गर्नेछ र कोरियन एयरले १० प्रतिशत ब्याजसहित २२० मिलियन...