एनआरबीको म्याक्रो-इकोनोमिक रिपोर्टः आर्थिक वृद्धिदरको लक्ष्य घटाइयो, कारण यस्तो
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आर्थिक वृद्धिदरको वार्षिक लक्ष्यभन्दा कम वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको छ। बैंकले ‘Macroeconomic Report-February 2026’ मार्फत चालु वर्षको आर्थिक वृद्धि करिब ४ प्रतिशत वरिपरि रहने अनुमान गरेको हो, जुन वार्षिक लक्ष्य ६ प्रतिशत भन्दा उल्लेख्य रूपमा न्यून हो।

