मकर जितुमाया सुरीको नाफामा ५६% को सुधार, ईपीएस ११.४६ रुपैयाँ पुग्यो
काठमाण्डौ । विद्युत बिक्रीमा आएको सुधार र वित्त खर्चमा आएको कमीका कारण मकर जितुमाया सुरी हाईड्रोको नाफा वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासम्म ८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।यो रकम अघिल्ला्े आवमा कम्पनीले आर्जन गरेको तुलनामा ५६.४२ प्रतिशतले बढी हो ।

