दुई महिनाका मन्त्रिपरिषद् निर्णय एकैपटक सार्वजनिक, नीतिगतदेखि प्रशासनिक सुधारसम्मका महत्वपूर्ण निर्णयहरू
काठमाण्डौ । सरकारले पछिल्ला दुई महिनामा सम्पन्न मन्त्रिपरिषद् बैठकहरूमा भएका निर्णयहरू एकैपटक सार्वजनिक गरेको छ। गत वैशाख र जेठ महिनामा बसेका बैठकका निर्णयहरू शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

