नेप्से साप्ताहिक समीक्षाः सेयरबजार ०.१५% ले बढ्दा सर्वाधिक कमाउनेमा नयाँ हाइड्रो कम्पनी
काठमाण्डौ । यस साता नेप्से परिसूचक २६५३.४० विन्दुमा कायम भई बन्द भयो । गत साता भने नेप्से २६४९.५१ विन्दु कायम भई बन्द भएको थियो ।यस हिसाबमा यस साता नेप्से इन्डेक्स ३.८९ अंक अर्थात् ०.१५ प्रतिशतले बढेको छ । गत साता सूचकांक उच्चतम २,६७३.१४ र न्यूनतम २,६०२.३९ सम्म पुगेको थियो, जसअनुसार ७०.७५ अंकको उतारचढाव देखिएको छ । अघिल्लो साता भने ८५.२३ अंकको उतारचढाव भएको थियो । साताभरिमा...

