‘एनआई ३१’ को सार्वजनिक निष्कासन साउन ३० गतेदेखि
काठमाण्डौ । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना ‘एनआई ३१ ’ को इकाई बिक्री यही साउन ३० गतेदेखि हुने भएको छ । नबिल बैंक कोष प्रवद्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो योजना’को २ करोड ५० लाख इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो । जसमध्ये १५ प्रतिशत अर्थात ३७ लाख ५० हजार इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी...