एनआईसीसीआईद्वारा इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीको स्वागत
काठमाण्डौ । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघ (एनआईसीसीआई) ले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीलाई स्वागत गरेको छ । बैठकको उद्देश्य नेपाल–इटाली सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाहरूको खोजी गर्नु थियो । एनआईसीसीआईका अध्यक्ष संजय अग्रवालले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन...