मादुरोका छोरा भन्छन्,‘राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने कुनै पनि देश सुरक्षित रहने छैनन्’
काठमाण्डौ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा तथा सांसद निकोलस मादुरो गुएराले आफ्ना अभिभावकलाई अमेरिकाले हिरासतमा लिएपछि पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका छन्।मादुरो गुएराले आफ्ना आमाबुबाविरुद्ध अमेरिकाले चालेको कदमको कडा आलोचना गर्दै यसले अन्तर्राष्ट्रिय राजनीतिक स्थिरतामाथि गम्भीर खतरा पैदा गर्ने चेतावनी दिएका छन्। ‘यदि कुनै देशका राष्ट्रपतिको...

