चितवनमा ‘Road To IPO & Credit Rating’ कार्यक्रम सम्पन्न
काठमाण्डौ । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा Road To IPO & Credit Rating कार्यक्रम सम्पन्न भएको छ।गत मंसिर ५ गते Neplease Young Entrepeneurs Forum(NYEF) को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । उद्यमी व्यवसायीहरूलाई सेयर निष्कासन (आईपीओ) प्रक्रिया तथा क्रेडिट रेटिङबारे मार्गदर्शन दिने उद्देश्यका साथै सर्वसाधारणहरूमा वित्तीय साक्षरता अभिवृद्धि गने उद्देश्यका साथ...

