यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरीददर १४६.९७ रुपैयाँ र बिक्रीदर १४७.५७ रुपैयाँ कायम भएको छ ।त्यस्तै आज एक यूरोको खरिददर १७०.५३ रुपैयाँ र बिक्रीदर १७१.२३ रुपैयाँ कायम भएको छ भने एक पाउण्डको खरिददर १९७.५१ रुपैयाँ र बिक्रीदर १९८.३१ रुपैयाँ कायम भएको छ ।

