शोधानान्तर स्थिति रु.९.६३ खर्ब बचतमा, झण्डै १७ अर्ब प्रत्यक्ष वैदेशिक लगानी
काठमाण्डौ । शोधानान्तर स्थिति साढे ९ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा शोधानान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको हो । गत वर्षको सोही अवधिसम्ममा शोधानान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो ।

