देश कमजोर भए कसैको अस्तित्व सुरक्षित रहँदैन : प्रदीप ज्ञवाली
काठमाण्डौ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै देश कमजोर भए कुनै पनि दल, नेता वा शक्ति सुरक्षित नहुने भन्दै राष्ट्रिय हित र लोकतन्त्रप्रति सबै राजनीतिक शक्ति जिम्मेवार बन्नुपर्ने बताएका छन्।उनले कठिन परिस्थितिमा राष्ट्र, लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय एकताको संरक्षण अनिवार्य भएको उल्लेख...

