विशेष अदालतमा मुद्दा चल्दै गर्दा राहदानी आपूर्ति अघि बढ्यो, प्रधानमन्त्री कार्यालय ‘ब्याक’
काठमाण्डौ । राहदानी आपूर्तिमा अनियमितताको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकै अवस्थामा राहदानी विभागले आपूर्ति प्रक्रिया अघि बढाएको छ।अख्तियारले राहदानी खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनालाई पक्राउ गरेको थियो। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि पक्राउ परेका...

