पालुन खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । पालुन खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न आगामी पुस २२ गतेका लागि वार्षिक साधारण सभा डाकेको छ ।उक्त सभा ललितपुरमा रहेको कम्पनीको मुख्य कार्यालयमा अपरान्ह ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने र आईपीओ निष्कासनको अनुमति माग्दै...

