आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाण्डौ । संघीय संसद् प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत सोमबार बस्ने १८औँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ। बैठक बिहान ११ बजे बस्ने तय भएको छ।संसद् सचिवालयका अनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुने प्रमुख कार्यसूची रहेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक...

