पिपुल्स इनजीले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । पिपुल्स इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८०/८१ को साधारण सभा डाकेको हो ।