भ्रष्टाचारको आरोपमा पेरुका पूर्व राष्ट्रपति हुमालालाई १५ वर्षको जेल सजाय
काठमाण्डौ । पेरुका पूर्व राष्ट्रपति ओलान्टा हुमालालाई भ्रष्टाचार आरोपमा १५ वर्षको जेल सजाय सुनाइएको छ । पेरुको अदालतले मंगलबार हुमालालाई ब्राजिलको एक निर्माण कम्पनीबाट भ्रष्टाचार लिएको मुद्दामा दोषी ठहराउदै १५ वर्षको जले सजाय सुनाएको हो । हुमाला र उनकी पत्नीमाथि सन् २०११ को चुवानी अभियानका दौरान ब्राजिलको निर्माण कम्पनी ओडिब्रिचेट(अहिले नोभोनोर) पैसा लिएको आरोप...