सर्वसाधारणका लागि प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक समूहअन्तर्गतको सेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको जनाएको छ।बैंकका अनुसार बिक्रीमा राखिएको सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इच्छुक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन पेश ग...

