रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलद्वारा साधारण सभा आह्वान
काठमाण्डौ । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी मंसिर १२ गते काठमाण्डौको बालुवाटारमा रहेको कम्पनीको कार्यालयमा दिउँसो ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

